पोल्यान्डमा सरकारी सेवाबाट रिटायर भएका कुकुर र घोडालाई पेन्सन <p>काठमाडौं। पोल्यान्ड सरकारले सीमासुरक्षा तथा दमकल सेवाबाट रिटायर भएका कुकुर र घोडालाई पनि पेन्सन दिने नीति ल्याउन लागेको छ। उमेर ढल्किँदै गएपछि समाजमा ती जीवले पनि सुरक्षा महसुस गरुन् भनेर यस्तो योजना लागू गर्ने योजना बनाइएको हो।<br /> कुकुर र घोडालाई पेन्सन दिनुपर्ने अपिल सुरक्षाबल तथा प्रहरीले गरेका हुन्। पोल्यान्डका गृहमन्त्रीले यसलाई आफ्नो नैतिक जिम्मेवारी बताएका छन्।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्