काठमाडौं। भारतीय ध्वजावाहक एयरलाइन्स एयर इन्डियाले छिटै नयाँ मालिक पाउने भएको छ। भारतीय केन्द्रीय विमाननमन्त्री हरदीपसिंह पुरीले मे महिनाको अन्तिमसम्म एयर इन्डियाले नयाँ मालिक पाउने बताएका हुन्।
उनका अनुसार अबको ६४ दिन भित्र नयाँ मालिक पाउने भएको हो। खासगरी, भारतीय ध्वजावाहक कम्पनी वित्तीय घाटामा गएपछि बेच्ने निर्णय गरेको थियो।
" />

नयाँ मालिक पाउँदै एयर इन्डिया
<p style="text-align: justify;">काठमाडौं। भारतीय ध्वजावाहक एयरलाइन्स एयर इन्डियाले छिटै नयाँ मालिक पाउने भएको छ। भारतीय केन्द्रीय विमाननमन्त्री हरदीपसिंह पुरीले मे महिनाको अन्तिमसम्म एयर इन्डियाले नयाँ मालिक पाउने बताएका हुन्।</p>
<p style="text-align: justify;">उनका अनुसार अबको ६४ दिन भित्र नयाँ मालिक पाउने भएको हो। खासगरी, भारतीय ध्वजावाहक कम्पनी वित्तीय घाटामा गएपछि बेच्ने निर्णय गरेको थियो।</p>