काठमाडौं। जापानको ऋणमा भारतको संघीय राजधानी दिल्लीमा मेट्रो रेल बन्ने भएको छ। जापानले दिने ऋणबाट दिल्लीमा मेट्रो रेलको चरण-४ को काम सकिनेछ।

दिल्लीमा मेट्रो रेलवे विस्तारका लागि जापानले ७९.४४ अर्ब रुपैयाँ ऋण दिनेछ। उक्त ऋणबाट १२.५ किलोमिटरको मुकुन्दपुर-मौजपुर र २८.९ किलोमिटरको जनकपुरी वेस्टबाट आरके आश्रमसम्म रेलवे विस्तार हुनेछ।

साथै एरोसिटीदेखि तुगलकाबादसम्म २३.६ किलोमिटरमा नयाँ मेट्रो लाइन बनाइने छ।

" /> काठमाडौं। जापानको ऋणमा भारतको संघीय राजधानी दिल्लीमा मेट्रो रेल बन्ने भएको छ। जापानले दिने ऋणबाट दिल्लीमा मेट्रो रेलको चरण-४ को काम सकिनेछ।

दिल्लीमा मेट्रो रेलवे विस्तारका लागि जापानले ७९.४४ अर्ब रुपैयाँ ऋण दिनेछ। उक्त ऋणबाट १२.५ किलोमिटरको मुकुन्दपुर-मौजपुर र २८.९ किलोमिटरको जनकपुरी वेस्टबाट आरके आश्रमसम्म रेलवे विस्तार हुनेछ।

साथै एरोसिटीदेखि तुगलकाबादसम्म २३.६ किलोमिटरमा नयाँ मेट्रो लाइन बनाइने छ।

"> दिल्लीमा मेट्रो रेल चलाउन जापानले ऋण दिने: Dekhapadhi जापानको ऋणमा भारतको संघीय राजधानी दिल्लीमा मेट्रो रेल बन्ने भएको छ।
  • जापानले दिने ऋणबाट दिल्लीमा मेट्रो रेलको चरण-४ को काम सकिनेछ।
  • दिल्लीमा मेट्रो रेलवे विस्तारका लागि जापानले ७९.४४ अर्ब रुपैयाँ ऋण दिनेछ।
  • ">
    दिल्लीमा मेट्रो रेल चलाउन जापानले ऋण दिने <p style="text-align: justify;">काठमाडौं। जापानको ऋणमा भारतको संघीय राजधानी दिल्लीमा मेट्रो रेल बन्ने भएको छ। जापानले दिने ऋणबाट दिल्लीमा मेट्रो रेलको चरण-४ को काम सकिनेछ।</p> <p style="text-align: justify;">दिल्लीमा मेट्रो रेलवे विस्तारका लागि जापानले ७९.४४ अर्ब रुपैयाँ ऋण दिनेछ। उक्त ऋणबाट १२.५ किलोमिटरको मुकुन्दपुर-मौजपुर र २८.९ किलोमिटरको जनकपुरी वेस्टबाट आरके आश्रमसम्म रेलवे विस्तार हुनेछ।</p> <p style="text-align: justify;">साथै एरोसिटीदेखि तुगलकाबादसम्म २३.६ किलोमिटरमा नयाँ मेट्रो लाइन बनाइने छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्