कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।  ">
२० वर्ष कैद भएका फरार अभियुक्त पक्राउ <p>सप्तरी। कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।&nbsp;</p> <p>पक्राउ परेका सप्तरीको वलानविहुल गाउँपालिका&ndash;३ का ५४ वर्षीय लक्ष्मण भन्ने धनीलाल साह तेलीलाई जिल्ला अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको हो ।&nbsp;</p> <p>इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरबाटै पक्राउ गरेको थियो ।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्