स्वेज नहरमा फसेको पानी जहाज निकालियो <p>काठमाडौं। स्वेज नहरमा फसेको कन्टेनर जहाज निकालिएको छ। उक्त जहाज चीनबाट सामान बोकी नदेरल्याण्ड्स तर्फ जाँदै गर्दा स्वेज नहरमा फसेको थियो।&nbsp;</p> <p>करिब एक सात देखि उक्त जहाज स्वेज नहरमा फसेको थियो, जसका कारण अन्य जहाजहरु उक्त नहरबाट आवतजावत गर्न सकेका थिएनन्। अहिले उक्त जहाजको मर्मत कार्य भइरहेको छ।&nbsp;</p> <p>स्वेज नहर बन्द हुँदा विश्व बजारले करोडौं डलरको नोक्सानी व्यहोर्नु परेको जनाइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्