सरकारले भन्यो – विकासका काम तीव्र गतिमा <p>काठमाडौं। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनामन्त्री पार्वत गुरुङले विकासको काम तीव्र गतिमा भइरहेको बताएका छन्।</p> <p>उनले आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्। उनले भने, &ldquo;भर्खर काठमाडौंमा मेलम्ची आयोजनाको पानी आइपुगेको छ। यो सुखद् समाचार हो,&rdquo; यसबाट काठमाडौंवासीको सपना पूरा भएको उनको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्