काठमाडौं। रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रूपमा सञ्चालन गरेको उच्चस्तरीय सुरक्षा तालिम आजबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सुरु भएको छ। बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका थिए।
कार्यक्रममा शर्माले यस प्रकारको उच्च तहको तालिमबाट सहभागीहरूमा राष्ट्रिय सुरक्षासम्बन्धी विविध विषयहरूमा विस्तृत ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे। तालिम चैत ३१ गतेसम्म सञ्चालन हुनेछ।
" />

">
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु: Dekhapadhi
उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु
<p style="text-align: justify;">काठमाडौं। रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रूपमा सञ्चालन गरेको उच्चस्तरीय सुरक्षा तालिम आजबाट शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सुरु भएको छ। बलाधिकृत रथी प्रभुराम शर्माले तालिमको शुभारम्भ गरेका थिए। </p>
<p style="text-align: justify;">कार्यक्रममा शर्माले यस प्रकारको उच्च तहको तालिमबाट सहभागीहरूमा राष्ट्रिय सुरक्षासम्बन्धी विविध विषयहरूमा विस्तृत ज्ञान प्राप्त हुने विश्वास व्यक्त गरे। तालिम चैत ३१ गतेसम्म सञ्चालन हुनेछ।</p>