सिरहा। सिरहा अस्पतालले शल्यक्रियासहितको प्रसुति सेवा प्रारम्भ गरेको छ।

चिकित्सकहरूले सिरहा नगरपालिका-२१ लगडीगोठका २० वर्षीया संजिला मुखियाको शल्यक्रिया गरी  शिशुको जन्म गराएका छन्।

सदरमुकाममा रहेको अस्पतालले पहिलो पटक औषधिसहितको निःशुल्क शल्यक्रिया सेवा शुरू गरेको हो।

डा.अखिलेश चौधरीको नेतृत्वको नौजनाको टोलीले शल्यक्रिया गरी बच्चाको सकुशल जन्म गराउन सफल भएको सिरहा अस्पतालका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले बताए।

धेरै पहिलेदेखि सेवा शुरूआत गर्ने प्रयास गरेपनि ढिलागरी सञ्चालनमा आएको प्रमुख यादवको भनाइ छ। निःशुल्क सेवाले विपन्न गरीब परिवारलाई बढी राहत मिल्ने उनले बताए।

डा. यादवका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि मंसीरसम्म पाँच महीनामा २११ जनाले सकुशल शिशुको जन्म दिएका छन्।

“नर्मल डेलिभरीको सेवा उपलब्ध थियो, अब जटिल अवस्थाका प्रसुतिलाई पनि सेवा लिन सहज भयो”, डा. यादवले भने।

" /> सिरहा। सिरहा अस्पतालले शल्यक्रियासहितको प्रसुति सेवा प्रारम्भ गरेको छ।

चिकित्सकहरूले सिरहा नगरपालिका-२१ लगडीगोठका २० वर्षीया संजिला मुखियाको शल्यक्रिया गरी  शिशुको जन्म गराएका छन्।

सदरमुकाममा रहेको अस्पतालले पहिलो पटक औषधिसहितको निःशुल्क शल्यक्रिया सेवा शुरू गरेको हो।

डा.अखिलेश चौधरीको नेतृत्वको नौजनाको टोलीले शल्यक्रिया गरी बच्चाको सकुशल जन्म गराउन सफल भएको सिरहा अस्पतालका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले बताए।

धेरै पहिलेदेखि सेवा शुरूआत गर्ने प्रयास गरेपनि ढिलागरी सञ्चालनमा आएको प्रमुख यादवको भनाइ छ। निःशुल्क सेवाले विपन्न गरीब परिवारलाई बढी राहत मिल्ने उनले बताए।

डा. यादवका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि मंसीरसम्म पाँच महीनामा २११ जनाले सकुशल शिशुको जन्म दिएका छन्।

“नर्मल डेलिभरीको सेवा उपलब्ध थियो, अब जटिल अवस्थाका प्रसुतिलाई पनि सेवा लिन सहज भयो”, डा. यादवले भने।

"> निःशुल्क शल्यक्रियासहितको प्रसुति सेवा सञ्चालन: Dekhapadhi
निःशुल्क शल्यक्रियासहितको प्रसुति सेवा सञ्चालन
सिरहा। सिरहा अस्पतालले शल्यक्रियासहितको प्रसुति सेवा प्रारम्भ गरेको छ।

चिकित्सकहरूले सिरहा नगरपालिका-२१ लगडीगोठका २० वर्षीया संजिला मुखियाको शल्यक्रिया गरी  शिशुको जन्म गराएका छन्।

सदरमुकाममा रहेको अस्पतालले पहिलो पटक औषधिसहितको निःशुल्क शल्यक्रिया सेवा शुरू गरेको हो।

डा.अखिलेश चौधरीको नेतृत्वको नौजनाको टोलीले शल्यक्रिया गरी बच्चाको सकुशल जन्म गराउन सफल भएको सिरहा अस्पतालका प्रमुख डा.नागेन्द्रप्रसाद यादवले बताए।

धेरै पहिलेदेखि सेवा शुरूआत गर्ने प्रयास गरेपनि ढिलागरी सञ्चालनमा आएको प्रमुख यादवको भनाइ छ। निःशुल्क सेवाले विपन्न गरीब परिवारलाई बढी राहत मिल्ने उनले बताए।

डा. यादवका अनुसार चालू आर्थिक वर्षको साउन महीनादेखि मंसीरसम्म पाँच महीनामा २११ जनाले सकुशल शिशुको जन्म दिएका छन्।

“नर्मल डेलिभरीको सेवा उपलब्ध थियो, अब जटिल अवस्थाका प्रसुतिलाई पनि सेवा लिन सहज भयो”, डा. यादवले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्