काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ–उनलाई भेट्न अनिच्छुक रहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।

उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रबैया डोनल्ड ट्रम्पको भन्दा फरक हुने अमेरिकी अधिकारीहरूले जनाएका छन् । 

सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो। उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए।
 

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ–उनलाई भेट्न अनिच्छुक रहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।

उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रबैया डोनल्ड ट्रम्पको भन्दा फरक हुने अमेरिकी अधिकारीहरूले जनाएका छन् । 

सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो। उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए।
 

"> उत्तर कोरियाली नेता किमलाई भेट्न बाइडन अनिच्छुक: Dekhapadhi अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ–उनलाई भेट्न अनिच्छुक रहेको ह्वाइट हाउसले पुष्टि गरेको छ। ">
उत्तर कोरियाली नेता किमलाई भेट्न बाइडन अनिच्छुक <p style="text-align: justify;">काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ&ndash;उनलाई भेट्न अनिच्छुक रहेको ह्वाइट हाउसले पुष्टि गरेको छ।</p> <p style="text-align: justify;">उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रबैया डोनल्ड ट्रम्पको भन्दा फरक हुने अमेरिकी अधिकारीहरूले जनाएका छन् ।&nbsp;</p> <p style="text-align: justify;">सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो। उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति थिए।<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्