स्वतन्त्र भएको आधा शताब्दीमा आत्मनिर्भर बन्न सफल बंगलादेश
<p>काठमाडौं। जब १९७१ मा बंगलादेश स्वतन्त्र भयो, तब त्यो देश गरिब, सीमित प्राकृतिक स्रोत, कम उद्योगधन्दा, कम साक्षारता र ठूलो आवादी थियो। मानिसहरु बंगलादेश स्वतन्त्र भएर उभिनै नसक्ने अनुमान गर्थे।</p>
<p>तर, अहिले स्वतन्त्रताको ५० वर्ष मनाइरहेको त्यो देशको आर्थिक सफलता एक ‘उदाहरण’ बनेको छ। </p>
<p>बंगलादेशले अनेक चुनौती पार गर्दै उन्नतिको मार्ग समातेको कथा सबैका निम्ति पाठ बनेको छ।(एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्