म्यानमारमा आन्दोलनको नयाँ रुप <p>काठमाडौं। म्यानमारमा सैनिक कूविरुद्धको आन्दोलन जारी छ। अब आन्दोलनको ढंग परिवर्तन गर्दै अवज्ञा स्वरुप सरकारी कदमको विरोधमा सडकमा फोहोर फाल्ने भएका छन्।</p> <p>म्यानमारमा आङ सान सुकीको निर्वाचित सरकारमाथि कू गर्दैै सैनिकले सत्ता आफ्नो हातमा लिएको दुई महिना पुग्न लागेको छ।&nbsp;</p> <p>फेबुअरी १ तारिखदेखि त्यहाँ सरकारी कदमविरुद्ध आन्दोलन जारी छ र त्यस क्रममा पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ। (एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्