मोदी बंगलादेश जाँदा हिंसा भड्काउने जमात–ए–इस्लामी
<p>काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत साता बंगलादेश भ्रमणमा गएका बखत राजधानी ढाकामा हिंसात्मक क्रियाकलाप गर्ने प्रतिबन्धित कट्टरपन्थी संगठन जमात–ए–इस्लामी रहेको त्यहाँको जासुसी संस्थाको रिपोर्ट सार्वजनिक भएको छ। </p>
<p>मोदी मार्च २६ देखि २७ सम्म बंगलादेश भ्रमणमा रहेका बखत हिंसा भड्काउन ठूलो रकम खर्च गरिएको रिपोर्टमा उल्लेख छ। कट्टरपन्थी संगठनले शेख हसिनाको सरकारमा प्रश्न गर्दै आएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्