प्रचण्डले दायर गरेको निवेदन दर्ता प्रक्रियामा <p>काठमाडौं। सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; ले पुनरावलोकन निवेदन दायर गरेका छन्।</p> <p>प्रचण्डले दायर गरेको निवेदनलाई सर्वोच्चले दर्ता प्रक्रिया थालेको छ। सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले दर्ताका लागि निवेदन रूजु गर्ने काम भइरहेको बताए।</p> <p>&ldquo;निवेदन दायर भएको छ र निवेदन दर्ताको लागि रूजु गर्दै छौं&rdquo;, ढकालले देखापढीलाई बताए।<br /> २३ फागुनमा सर्वोच्चले नेकपा एकतालाई अस्वीकृत गर्ने फैसला सुनाएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्