अमेरिकाद्वारा म्यानमारसँगको व्यापार सम्झौता रद्द
<p>काठमाडौं। अमेरिकाले म्यानमारमा लोकतन्त्र खोसिएको भन्दै त्यो देशसँगको व्यापार सम्झौता रद्द गरिदिएको छ। </p>
<p>म्यानमारमा फेब्रुअरीमा भएको सैनिक कूपछि लोकतन्त्रवादीहरु आन्दोलित भएको र सरकार निरंकुश बन्दै गएको छ।</p>
<p>त्यहाँ लोकतन्त्र पुनर्वहाली नभएसम्म अमेरिकाले कुनै पनि व्यापारिक कारोबार नगर्ने भएको हो। <br />
अमेरिकाले आफू म्यानमारमा लोकतन्त्र पुनर्वहालीका लागि आन्दोलनरत् जनताको पक्षमा रहेको पनि जनाएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्