२३ फागुनको निर्णय सर्वोच्चले सच्याउने प्रचण्डको विश्वास <p>काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकताबद्ध भएका दलहरूलाई विभाजित गर्ने सर्वोच्च निर्णय अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन्।</p> <p>उनले छिट्टै निर्णय पुनरावलोकन हुने र यथार्थ अगाडि आउने पनि बताए।</p> <p>२३ फागुनमा नेकपा अस्वीकृत गर्ने निर्णय सर्वोच्चको निर्णयविरुद्ध पुनरावलोकन निवेदन दायर गरेपछि पत्रकारहरूसँग बोल्दै प्रचण्डले रिट निवेदकको माग बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले पुनरावलोकन गर्न सक्ने बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्