आतंकवाद र रहस्यले घुमाएको बलिउड <p>काठमाडौं। &lsquo;&lsquo;अपराध यस्तो चिज हो, जसले मानिसलाई आकर्षित गर्छ। अखबार पढ्दा, टीभी हेर्दा मानिसलाई अपराधीका कुराले नै बढी तान्छ, चाहे त्यो रहस्यमय हत्या नै किन नहोस्&rsquo;&rsquo;, बलिउड निर्देशक रामगोपाल बर्मा भन्छन्।</p> <p>बलिउडले लामो समयदेखि अन्डरवल्र्डको संसारलाई प्राथमिकताका साथ ठूलो पर्दामा देखाउँदै आएको छ।&nbsp;</p> <p>१९८० र ९० को दशकमा मुम्बई र त्यहाँका बन्दरगाहमा अन्डरवल्र्डको हैकम चल्थ्यो, त्यसकै प्रभाव सिनेमामा परेको निर्देशकहरु बताउँछन्।(बीबीसी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्