यसकारण बढ्यो प्रदूषण : साढे चार महिनामा ७३ जिल्लामा दुई हजारभन्दा बढी डढेलो <p>काठमाडौं। गत नोभेम्वर १५ देखि हालसम्म साढे चार महिनामा ७३ जिल्लामा डढेलोको घटना रेकर्ड भएका छन्।&nbsp;</p> <p>वन तथा वातावरण मन्त्रालयअनुसार २०७७ कात्तिक ३० देखि चैत १६ गतेसम्म देशभरका जंगलको २,०८७ स्थानमा डढेलो लागेको छ र अझै ५२४ स्थानमा डढेलो सक्रिय छ।</p> <p>काठमाडौंलगायतका विभिन्न स्थानमा प्रदूषण बढ्नुको एउटा कारण डढेलो पनि हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्