टी-२० शृंखला न्युजिल्यान्डलाई, बङ्‍गलादेश २८ रनले पराजित <p>काठमाडौं। तीन खेलको टी-२० शृंखलाको दोस्रो खेलमा न्युजिल्यान्डले बङ्&zwj;गलादेशलाई २८ रनले पराजित गरेको छ।&nbsp;</p> <p>वर्षाले प्रभावित खेलमा बङ्&zwj;गलादेशले डिएलएस माध्यमबाट पाएको १७१ रनको लक्ष्य पछ्याउँदा निर्धारित १६ ओभरमा १४२ रन मात्र बनाउन सक्यो। बङ्&zwj;गलादेशका लागि सौम्य सरकारले सर्वाधिक ५१ रन बनाए भने न्युजिल्यान्डका इस सोधिले चार विकेट लिए।&nbsp;</p> <p>न्युजिल्यान्डले २-० ले शृङ्खला कब्जा गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्