काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट वितरण गर्न सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ। 

मन्त्रालयले सोमबार एकसाथ सबै स्थानीय तहलाई पत्र पठाई निर्देशन दिएको हो। 

केही स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैंकिङ प्रणाली नअपनाई नगद वितरण गरेको हुँदा यस्तो निर्देशन जारी गर्नु परेको मन्त्रालयले जनाएको छ। 

" /> काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट वितरण गर्न सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ। 

मन्त्रालयले सोमबार एकसाथ सबै स्थानीय तहलाई पत्र पठाई निर्देशन दिएको हो। 

केही स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैंकिङ प्रणाली नअपनाई नगद वितरण गरेको हुँदा यस्तो निर्देशन जारी गर्नु परेको मन्त्रालयले जनाएको छ। 

"> सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट वितरण गर्न निर्देशन : Dekhapadhi
सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट वितरण गर्न निर्देशन  <p style="text-align: justify;">काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीबाट वितरण गर्न सबै स्थानीय तहहरूलाई निर्देशन दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयले सोमबार एकसाथ सबै स्थानीय तहलाई पत्र पठाई निर्देशन दिएको हो।&nbsp;</p> <p style="text-align: justify;">केही स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैंकिङ प्रणाली नअपनाई नगद वितरण गरेको हुँदा यस्तो निर्देशन जारी गर्नु परेको मन्त्रालयले जनाएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्