सिरहा। लहान नगरपालिका-८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो बम बिस्फोट गराएको घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई सुखीपुर नगरपालिका-५ बाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका-५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका-३ बस्ने २६ वर्षीय अभिमन्यू गिरी रहेका छन्। 

उक्त बम विष्फोटको घटनामा ८ जना घाइते भएका थिए।

" /> सिरहा। लहान नगरपालिका-८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो बम बिस्फोट गराएको घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई सुखीपुर नगरपालिका-५ बाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका-५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका-३ बस्ने २६ वर्षीय अभिमन्यू गिरी रहेका छन्। 

उक्त बम विष्फोटको घटनामा ८ जना घाइते भएका थिए।

"> मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा दुईजना पक्राउ: Dekhapadhi
मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा दुईजना पक्राउ <p style="text-align: justify;">सिरहा। लहान नगरपालिका-८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो बम बिस्फोट गराएको घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">उनीहरूलाई सुखीपुर नगरपालिका-५ बाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका-५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका-३ बस्ने २६ वर्षीय अभिमन्यू गिरी रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त बम विष्फोटको घटनामा ८ जना घाइते भएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्