काठमाडौं। शिक्षा मन्त्रालयले आजदेखि शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द गराएको छ। वायु प्रदूषणका कारण चार दिन शिक्षण संस्था बन्द गराएको थियो तर केही स्थानीय तहले भने विद्यालय बन्द गरेनन्।
विराटनगरमा काठमाडौंमा जस्तो वायु प्रदूषणको असर नदेखिएको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरभित्र प्रदूषणको असर छैन भन्ने पत्ता लगाएर यस्तो निर्णय गरिएको शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताए।
अन्य केही स्थानीय तहले समेत आफ्नो क्षेत्रका विद्यालय सञ्चालनमै राखेका छन्।
" />

">
केही स्थानीय तहले किन मानेनन शिक्षा मन्त्रालयको निर्देशन?: Dekhapadhi
केही स्थानीय तहले किन मानेनन शिक्षा मन्त्रालयको निर्देशन?
<p style="text-align: justify;">काठमाडौं। शिक्षा मन्त्रालयले आजदेखि शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द गराएको छ। वायु प्रदूषणका कारण चार दिन शिक्षण संस्था बन्द गराएको थियो तर केही स्थानीय तहले भने विद्यालय बन्द गरेनन्।</p>
<p style="text-align: justify;">विराटनगरमा काठमाडौंमा जस्तो वायु प्रदूषणको असर नदेखिएको विराटनगर महानगरपालिकाले जनाएको छ। महानगरभित्र प्रदूषणको असर छैन भन्ने पत्ता लगाएर यस्तो निर्णय गरिएको शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताए। </p>
<p style="text-align: justify;">अन्य केही स्थानीय तहले समेत आफ्नो क्षेत्रका विद्यालय सञ्चालनमै राखेका छन्। </p>