ललितपुर। सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जीवित इतिहास संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ आज जोशी निवास पुगेका थिए।
मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र उनले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने जानकारी दिएका थिए।
" />

">
संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गरिने: Dekhapadhi
संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गरिने
<p style="text-align: justify;">ललितपुर। सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जीवित इतिहास संस्कृतिविद् जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ आज जोशी निवास पुगेका थिए।</p>
<p style="text-align: justify;">मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायिक विद्यालय खोल्ने तयारी थाल्न र उनले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने जानकारी दिएका थिए।</p>