रौतहट। रौतहटमा हतियारसहित ३ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बेस क्याम्प फतुवाको टोलीले गएराति राजपुर नगरपालिका आजत चोकबाट बी.आर. ०५ एम ७३५३ नम्बरको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा बारा सुबर्ण गाउँपालिका-६ का ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहट परोहा नगरपालिका-४ का ५५ वर्षीय छोटेलाल शाह र सोही नगरपालिका वडा नम्बर-६ का ३८ वर्षीय रामाआधार शाह रहेको सशस्त्र प्रहरी इन्सपेक्टर दिलबहादुर रायामाझीले बताए।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली, तीन थान मोवाइल, पिलासलगायतका तार काट्ने धारिलो हतियारहरू बरामद गरिएको छ।

थप अनुसन्धानको लागि तीन जनालाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको इन्सपेक्टर रायामाझीले जानकारी दिए।

" /> रौतहट। रौतहटमा हतियारसहित ३ जना पक्राउ परेका छन्।

"> हतियारसहित रौतहटमा ३ जना पक्राउ: Dekhapadhi
हतियारसहित रौतहटमा ३ जना पक्राउ
रौतहट। रौतहटमा हतियारसहित ३ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बेस क्याम्प फतुवाको टोलीले गएराति राजपुर नगरपालिका आजत चोकबाट बी.आर. ०५ एम ७३५३ नम्बरको भारतीय नम्बरप्लेटको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा बारा सुबर्ण गाउँपालिका-६ का ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहट परोहा नगरपालिका-४ का ५५ वर्षीय छोटेलाल शाह र सोही नगरपालिका वडा नम्बर-६ का ३८ वर्षीय रामाआधार शाह रहेको सशस्त्र प्रहरी इन्सपेक्टर दिलबहादुर रायामाझीले बताए।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने दुई राउण्ड गोली, तीन थान मोवाइल, पिलासलगायतका तार काट्ने धारिलो हतियारहरू बरामद गरिएको छ।

थप अनुसन्धानको लागि तीन जनालाई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको इन्सपेक्टर रायामाझीले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्