बेलायती प्रधानमन्त्री जोनसनको खुल्यो ‘यौनराज’
<p>काठमाडौं। उद्योगपति जेनिफर अर्करीले प्रधानमन्त्री बोरिस जोनसनसँग आफ्नो चार वर्षसम्म प्रेम र यौनसम्बन्ध रहेको खुलासा गरेपछि बेलायत तातेको छ। यसबारे जाँचपड्ताल सुरु भएको छ।</p>
<p>एक दिन जोनसन पत्नी मरिना घरमा नभएका बखत सिंगो रात बिताएको समेत जेनिफरले दाबी गरेकी छन्। </p>
<p>प्रधानमन्त्री जोनसनभन्दा २१ वर्ष कान्छी जेनिफरका अनुसार उनीहरुको प्रेम त्यो बेला उत्कर्षमा पुग्यो जतिखेर सातामा दुई पटक भेट हुन्थ्यो।(एनबीटी)</p>
प्रतिक्रिया दिनुहोस्