म्यानमारको संकट, भारतमा चिन्ता
<p>काठमाडौं। भारत र म्यानमारको सीमा निकै लामो जोडिएको छ। सुरक्षा, जनजातीय समानता र चीनले म्यानमारप्रति दिएको प्रतिक्रियाले भारतसामु चुनौती थपिदिएको छ।</p>
<p>कपितय राजनीतिक विश्लेषकहरू अहिले भारतले म्यानमारमा भइरहेको सैनिक दमनको खुलेर विरोध गर्नुपर्ने र लोकतन्त्र बहालीका निम्ति आवाज उठाउनुपर्ने बताइरहेका छन् साथै म्यानमारका शरणार्थीलाई आश्रय दिनुपर्ने पनि उनीहरूको धारणा छ। सैनिक कूपछि म्यानमारमा सवा पाँच सय आन्दोलनकारी मारिएका छन्।</p>
<p>एजेन्सी</p>
प्रतिक्रिया दिनुहोस्