कोरोना फैलनुमा चीन जिम्मेवार : अमेरिकी विदेशमन्त्री ब्लिंकन <p>काठमाडौं। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले कोरोना महामारी फैलनुमा चीनको अपारदर्शिता र गैरजवाफदेही व्यवहार जिम्मेवार रहेको बताएका छन्।&nbsp;</p> <p>&ldquo;बेइजिङले भाइरसबारे पारदर्शी तरिकाले संसारमाझ जानकारी साझा गर्नुपथ्र्यो,&rdquo; उनले भने।</p> <p>यसमा चीन असफल रहेको उनको आरोप थियो। उनले थपे, &ldquo;कोरोना सर्वप्रथम चीनमा फेला प&yen;यो, तर ऊ आज विश्वसामु जानकारी उपलब्ध गराउन चाहिरहेको छैन। यो गम्भीर विषय हो।&rdquo;</p> <p>एजेन्सी</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्