भोलिदेखि भारतमा महँगी बढ्ने <p>काठमाडौं। अप्रिल १ देखि भारतमा नयाँ आर्थिक वर्ष सुरु हुन्छ। सरकारले नयाँ बजेटमा ल्याउँदा नै उपभोगजन्य वस्तुको भाउ बढ्ने बताएको थियो।</p> <p>कच्चा पदार्थ र आयातमा मूल्यवृद्धि भएकाले वस्तुको भाउ बढ्ने सरकारले जानकारी दिएको थियो। साथै, बैंकिङ, हवाइ सेवा, प्रविधि र सवारीसाधनमा समेत मूल्यवृद्धि हुनाले सर्वसाधारण बढी मर्कामा पर्ने अर्थविद्हरूको भनाइ छ।</p> <p>एजेन्सी</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्