संसारभर मानवअधिकारको घोर हनन् : अमेरिका <p>काठमाडौं। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले संसारभर मानवअधिकारको घोर उल्लंघन भइरहेको टिप्पणी गरेका छन्। ब्लिंकनले मानवअधिकारसम्बन्धी विदेश विभागको रिपोर्ट जारी गर्दै यस्तो धारणा राखेका हुन्।</p> <p>उनले भने, &ldquo;मानव अधिकारको प्रवृत्ति गलत दिशामा अघि बढिरहेको छ। संसारका हरेक क्षेत्रमा यसको सबूत देखिन्छ।&rdquo;</p> <p>उनले विशेष गरी चीनको सिनजियाङ, रुस, युगान्डा, भेनेजुएलामा भइरहेको मानवअधिकार हनन्बारे टिप्पणी गरे।</p> <p>एजेन्सी</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्