सबै प्रकारका भीडभाड, सभाजुलुस रोक्न सीडीओहरूलाई आग्रह <p>काठमाडौं। भीडभाड, सभा सम्मेलन तथा जुलुस रोक्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। संक्रामक रोग नियन्त्रण ऐनअन्तर्गत रहेको सबै प्रकारका सभासम्मेलन, भीडभाडलाई रोक्न सीडीओहरूलाई आग्रह गरिएको हो।&nbsp;</p> <p>कोरोना महामारीको संक्रमण बढ्न थालेको भन्दै सीडीओलाई जिल्लामा थप कडाइ गर्न आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्