एउटा यस्तो द्विप जहाँ चार बच्चामात्रै छन्
<p>काठमाडौं। सुन्दा अचम्म लाग्छ, एउटा पूरै द्विपमा केवल चारजना बच्चा बस्छन्। अरु सबै बुढाखाडा! दक्षिण कोरियाको नोकोडो द्विपमा चार बच्चामात्रै बाँकी रहेका छन्।</p>
<p>उक्त देशको आवादीमा बुढाबुढीको संख्या अत्यधिक छ। युवाहरु विवाह ढिलो गर्छन् र बच्चा जन्माउने इच्छा राख्दैनन्, त्यसैले जन्मदर घट्दो छ। </p>
<p>अहिले बाँकी रहेका ती चार बच्चा पनि बुढाबुढीसँग खेल्न बाध्य छन्।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्