कसरी कोरोनापछि झनै बलियो बन्यो चीन?

काठमाडौं। कोरोना महामारीले पश्चिमा मुलुकको शक्ति क्षीण हुँदै गइरहेको अवस्था चीनले उदाउँदो सूर्यजस्तै चमक देखायो। तर, कसरी?

–पश्चिमाहरु लकडाउनतिर गइरहँदा चीनमा मानिसहरु छुट्टी मनाउने र खर्च गर्ने योजना बनाइरहेका थिए।

–कोरोना नियन्त्रणमा कडा कानुनी व्यवस्था लागू गर्न सफल।

–कोरोनाविरुद्ध भ्याक्सिन बनाउन सफल।

–२०२० को त्रैमासिकमै चीनले पाँच प्रतिशतको दरमा विकास ग¥यो।

–र, चीनले अमेरिकालाई पछाडि पार्दै तीव्र गतिमा अघि बढ्यो।(बीबीसी)

प्रतिक्रिया दिनुहोस्