भारतमा एकै दिन करिब साढे ७२ हजार कोरोना संक्रमित
<p>काठमाडौं। कोरोनाको दोस्रो लहरले भारतमा एकै दिन(बुधबार २४ घण्टामा) ७२ हजार तीन सय ३० जना संक्रमित भएका छन्। मृत्यु हुनेको संख्या चार सय ५९ पुगेको छ।</p>
<p>भारतमा अहिलेसम्म करिब सवा करोड संक्रमित भइसकेका छन् भने पाँच लाख ८४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।</p>
<p>दोस्रो लहरबाट त्रस्त भारतमा साढे ६ करोड नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन्।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्