‘इम्बोस्ड नम्बर प्लेट’ मा नेपाली अक्षर र अंकको माग <p>नेपाली भाषाको लेख्य प्रमाणलाई समाप्त बनाएर पशुपक्षीमा जस्तै कथ्यमा मात्र सीमित राख्ने विषाक्त उद्देश्यले सवारीसाधनमा &lsquo;इम्बोस्ड नम्बर प्लेट&rsquo; को अवधारणा ल्याइएकाले रद्द गर्न माग गरिएको छ ।<br /> &nbsp;<br /> देवनागरी लिपि &nbsp;तथा वर्णाक्षर बचाऔँ अभियानको &nbsp;संयोजकत्वमा नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघको प्रतिनिधि मण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सवारीसाधनमा नेपाली भाषाको नम्बर प्लेट राख्न माग गरेको हो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्