भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी
<p>काठमाडौं। पाकिस्तानले भारतबाट सामान आयात गर्ने तयारी थालेको छ। पाकिस्तानले भारतबाट सिमिति परिमाणमा चिनी, कपास र गहुँको आयात गर्ने तयारी थालेको हो।</p>
<p>यी दुई देशबीचको सम्बन्ध पछिल्लो केही वर्षयता तिक्ततापूर्ण रहेको छ। पाकिस्तानको यस्तो तयारीसँगै दुई देशको सम्बन्ध सुधारतर्फ जाने अनुमान लगाइएको छ।</p>
<p>पाकिस्तानले सरकारले बुधबार राति भारतबाट पाँच लाख टन चिनी आयात गर्ने निर्णय गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्