तनहुँमा फरक क्षमता भएका कृषकलाई बाख्रा र बिउ वितरण <p>काठमाडौं। तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिलाई आम्दानीको लागि बाख्राको पाठी र मकैको बिउ वितरण गरेको छ। गाउँपालिकाका सातजना व्यक्तिलाई एक&divide;एक वटा बाख्रा र कृषिमा आत्मनिर्भर बनाउन मकैको बिउ वितरण गरेको हो।</p> <p>गाउँपालिकाको आर्थिक सहयोग तथा नेत्रहीन सङ्घको आयोजनामा भएको कार्यक्रममा बाख्रा वितरण गरिएको बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्