भारतको पश्चिम बंगालमा भएको हिंसामा दुईजनाको मृत्यु <p>काठमाडौं। भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्याह्नसम्म दुईजनाको मृत्यु भएको छ। बङ्गालमा बिहीबार दोस्रो चरणमा विधानसभाको मतदान भइरहेको छ।&nbsp;</p> <p>ठूला भेला प्रतिबन्ध लगाइए पनि बङ्गालको सत्तारुढ त्रिणमूल कङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ताहरूबीच हिंसात्मक झडप भएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्