अमेरिकी राष्ट्रपति बाइडेनले गरे दुई हजार अर्ब डलर लगानीको घोषणा
<p>काठमाडौं। अमेरिकी राष्ट्रपति बाइडेनले दुई हजार अर्ब डलर लगानीको घोषणा गरेका छन्। </p>
<p>यसमा अमेरिकाको प्रतिस्पर्धात्मक क्षमतावृद्धि, विभिन्न क्षेत्रलाई आधुनिक बनाउने र जलवायु परिवर्तनको चुनौती सामना गर्नेजस्ता विषय रहेका छन्। </p>
<p>बुधबारको सम्बोधनमा उनले भने, ‘‘हाम्रो संघीय गैररक्षा अनुसन्धान तथा विकास र रोजगार योजनामा बढोत्तरी गरिनेछ।’’ विभिन्न उत्पादनमा चीनसँग प्रतिस्पर्धाका साथै अमेरिकामा चार वर्षमा एक करोड ८० लाख रोजगारी सिर्जना हुने बताइएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्