एसियालीमाथिको भेदभाव रोक्न बाइडेनले चाले अतिरिक्त कदम <p>काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली&ndash;अमेरिकीविरुद्ध हिंसा तथा नकारात्मकता नियन्त्रण गर्न अतिरिक्त कदम चालेका छन्।&nbsp;</p> <p>उनले एसियालीमूलका अमेरिकीमाथि भइरहेको विभेद र हिंसा अन्त्य गर्न आफ्नो कदम सफल हुने विश्वास गरेका छन्।</p> <p>मंगलबार ट्विटमा उनले लेखेका छन्&ndash; &lsquo;हामी एसियाली&ndash;अमेरिकीविरुद्धको हिंसा वृद्धिमा चुप लागेर बस्न सक्दैनौं। त्यसैले न्याय विभागको पहलमा अतिरिक्त कदम चालेको छु। यसलाई रोक्नुपर्छ।&rsquo;(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्