हिन्द महासागरमा चीनको उपस्थितिले बढाएको चिन्ता <p>काठमाडौं। पछिल्लो दशक हिन्द महासागरमा चीनको उपस्थितिले थुप्रै देशको टाउको दुखेको छ। यसबाट सबैभन्दा चिन्तित भारत देखिन्छ।</p> <p>महासागरमा बलियो उपस्थितिले सम्बद्ध देशलाई व्यापारिक(आयात&ndash;निर्यात) हितका साथै हतियार ओसारपसार, अन्य मुलुकमाथि आक्रमणजस्ता फाइदाका कारण चासो र चिन्ता बढ्ने गर्छ।&nbsp;</p> <p>भारत, अमेरिका, फ्रान्स, सिंगापुरलगायतका मुलुक हिन्द महासागरमा चीनको बढ्दो प्रभावलाई चुनौती मान्छन्। यसबाट मानवीय सहयोग सहज हुनेबारे भने कसैको ध्यान गएको खासै देखिँदैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्