बीबीसीका पत्रकारले छाडे चीन <p>काठमाडौं। बीबीसीका वरिष्ठ संवाददाता जोन सुडवर्थले सुरक्षा सम्बन्धी चिन्ताका कारण चीन छाडेका छन्।&nbsp;</p> <p>बीबीसीले उनलाई ताइवान पठाएको छ। सुडवर्थको रिपोर्टिङबाट चीन सरकार रिसाएपछि उनलाई ताइवान पठाइएको हो।</p> <p>विदेशी संवाददाताहरुको &lsquo;क्लब अफ चीन&rsquo;ले सुडवर्थ स्वयम् र परिवारको सुरक्षा चिन्ताका कारण उनले गत साता चीन छाडेको बताएको छ।&nbsp;</p> <p>बीबीसी ट्विटरमा लेखिएको छ&ndash; &lsquo;जोनले ती सत्यहरुलाई उजागर गरे, जसलाई चीन सरकार लुकाउन चाहन्थ्यो।&rsquo;(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्