म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन <p>काठमाडौं। म्यान्मारमा फेब्रुअरीमा सेनाले गरेको सैनिक कूपछि भइरहेको प्रदर्शनका क्रममा भएको दमनमा हालसम्म ४३ जना बालबालिकाको मृत्यु भइसकेको छ ।</p> <p>बालबालिकाको अधिकारका लागि काम गर्ने संस्था सेभ द चिल्ड्रेनले म्यान्मारको अवस्था &lsquo;खराब सपना&rsquo; जस्तै रहेको टिप्पणी गरेको छ ।&nbsp;</p> <p>मारिएकामा एक जना ६ वर्षीया बालिका समेत छन् । एक स्थानीय निगरानी संस्थाले सैनिक कू पछि हालसम्म ५३६ जनाको मृत्यु भइसकेको जनाएको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्