काठमाडौं। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले बढ्दो आप्रवासन समस्या सम्बोधनका लागि नेपालले अपनाउनुपर्ने उपायबारे सुझाएको छ।

नेपालमा बढ्दै गएको आप्रवासन समस्याको व्यवस्थापन र न्यूनिकरणका लागि आईओएमले २४ बुँदे सुझाव दिएको हो। आईओएमले तयार पारेको आप्रवासन समस्या सम्बन्धी २०१९ को प्रतिवेदनमा सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने सुझाव दिइएको छ। 

त्यस्तै वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको लागि बनाइएका कानूनहरुको पूर्ण कार्यान्वयन र अनुगमन, कानूनी प्रकृयालाई सरल बनाइनुपर्ने, गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौताहरु विस्तार गर्दै जाने तथा घरेलु कामदारका रुपमा गएकाहरुको अनुगमन बढाउनुपर्ने लगायतका सुझावहरु प्रतिवेदनमा समेटिएको छ।

आईओएमको प्रतिवेदन सार्वजनिक गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको दाबी गरे। उनले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई दक्ष बनाउन कल्याणकारी कामहरु गर्दै आएको समेत बताए। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर आइओएमले नेपालसहित ८१ वटा देशका अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । 

" /> काठमाडौं। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले बढ्दो आप्रवासन समस्या सम्बोधनका लागि नेपालले अपनाउनुपर्ने उपायबारे सुझाएको छ।

नेपालमा बढ्दै गएको आप्रवासन समस्याको व्यवस्थापन र न्यूनिकरणका लागि आईओएमले २४ बुँदे सुझाव दिएको हो। आईओएमले तयार पारेको आप्रवासन समस्या सम्बन्धी २०१९ को प्रतिवेदनमा सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने सुझाव दिइएको छ। 

त्यस्तै वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको लागि बनाइएका कानूनहरुको पूर्ण कार्यान्वयन र अनुगमन, कानूनी प्रकृयालाई सरल बनाइनुपर्ने, गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौताहरु विस्तार गर्दै जाने तथा घरेलु कामदारका रुपमा गएकाहरुको अनुगमन बढाउनुपर्ने लगायतका सुझावहरु प्रतिवेदनमा समेटिएको छ।

आईओएमको प्रतिवेदन सार्वजनिक गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको दाबी गरे। उनले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई दक्ष बनाउन कल्याणकारी कामहरु गर्दै आएको समेत बताए। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर आइओएमले नेपालसहित ८१ वटा देशका अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । 

"> आप्रवासन दिवस: आईओएमद्वारा नेपाललाई २४ बुँदे सुझाव: Dekhapadhi
आप्रवासन दिवस: आईओएमद्वारा नेपाललाई २४ बुँदे सुझाव <p style="text-align:justify">काठमाडौं। अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)ले बढ्दो आप्रवासन समस्या सम्बोधनका लागि नेपालले अपनाउनुपर्ने उपायबारे सुझाएको छ।</p> <p style="text-align:justify">नेपालमा बढ्दै गएको आप्रवासन समस्याको व्यवस्थापन र न्यूनिकरणका लागि आईओएमले २४ बुँदे सुझाव दिएको हो। आईओएमले तयार पारेको आप्रवासन समस्या सम्बन्धी २०१९ को प्रतिवेदनमा सबै तहमा राष्ट्रिय समन्वय संरचनाको स्थापना गर्नुपर्ने सुझाव दिइएको छ।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै वैदेशिक रोजगारीमा जाने कामदारको सुरक्षाको लागि बनाइएका कानूनहरुको पूर्ण कार्यान्वयन र अनुगमन, कानूनी प्रकृयालाई सरल बनाइनुपर्ने, गन्तव्य मुलुकसँग द्विपक्षीय सम्झौताहरु विस्तार गर्दै जाने तथा घरेलु कामदारका रुपमा गएकाहरुको अनुगमन बढाउनुपर्ने लगायतका सुझावहरु प्रतिवेदनमा समेटिएको छ।</p> <p style="text-align:justify">आईओएमको प्रतिवेदन सार्वजनिक गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आप्रवासी समस्यालाई व्यवस्थित गर्न सरकारले नीतिगत सुधारमा विशेष ध्यान दिएको दाबी गरे। उनले वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई दक्ष बनाउन कल्याणकारी कामहरु गर्दै आएको समेत बताए। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर आइओएमले नेपालसहित ८१ वटा देशका अप्रवासन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्