कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या <p>काठमाडौं। उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको मृत्यु भएको छ ।&nbsp;</p> <p>युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्रटिक फोर्स (एडीएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो ।&nbsp;</p> <p>बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्