खानेपानी नपाएकाहरूले शुल्क तिर्नु नपर्ने <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी नपाएकाहरूले अबदेखि शुल्क तिर्नु नपर्ने बताएका छन्। काठमाडौं महानगरका मेयरले पानी नपाए पनि उपत्यकावासीले शुल्क तिर्दै आएको बताएपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।</p> <p>प्रधानमन्त्री ओलीले भने, &ldquo;सेवा नपाएबापतको शुल्क तिर्नु पर्दैन र त्यसको जरिवाना पनि तिर्नु पर्दैन।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्