नयाँ दिल्ली। भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन-प्रतिदिन तीव्र रूपमा बढ्दै गइरहेको छ। सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार भारतमा एकै दिनमा थप ८१,४६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख ३,१३१ पुगेको छ। 

रासस/एएनआई

" /> नयाँ दिल्ली। भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन-प्रतिदिन तीव्र रूपमा बढ्दै गइरहेको छ। सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार भारतमा एकै दिनमा थप ८१,४६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख ३,१३१ पुगेको छ। 

रासस/एएनआई

"> भारतमा कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु: Dekhapadhi
भारतमा कोरोनाबाट एकैदिनमा ८१ हजार सङ्क्रमित, ४६९ जनाको मृत्यु <p style="text-align: justify;">नयाँ दिल्ली। भारतका कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन-प्रतिदिन तीव्र रूपमा बढ्दै गइरहेको छ। सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार भारतमा एकै दिनमा थप ८१,४६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।</p> <p style="text-align: justify;">त्यसैगरी ४६९ जनाको पछिल्लो २४ घण्टामा कोरोनाकै कारण मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २३ लाख ३,१३१ पुगेको छ।&nbsp;</p> <p style="text-align: right;"><em>रासस/एएनआई</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्