विदेशी पत्रकारका लागि चीनबाट रिपोर्टिङ निकै जटिल बन्दै <p>काठमाडौं। चीनमा बसेर रिपोर्टिङ गर्न विदेशी पत्रकारलाई गाह्रो पर्न थालेको छ। पछिल्लो समय सिनजियाङ क्षेत्रमा अल्पसंख्यकमाथि सरकारको क्रूरताबारे यथार्थ रिपोर्टिङ गरिरहेका पत्रकारमाथि चीन सरकारले &lsquo;फर्जी खबर&rsquo;को संज्ञा दिएपछि अवस्था झनै जटिल बनेको हो।<br /> परिवार र आफ्नै असुरक्षा महसुस गर्दै केही दिनअघि बीबीसीका अग्रज संवाददाता जोन सुडवर्थले चीन छाड्न बाध्य भएपछि स्थिति कति भयावह बन्दैछ भन्ने बुझिन्छ। सुडवर्थलाई बीबीसीले ताइवान पठाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्