तमिलनाडुमा बीजेपीको ‘जातिवादी कार्ड’
<p>काठमाडौं। तमिलनाडुमा मतदानको तिथि नजिकिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टी(बीजेपी)ले एक कानुन पारित गर्दै दक्षिण तमिलनाडुका सात अनुसूचित जातलाई ‘देवेन्द्र कुला वेल्लालुर’ नाम दिएर एकजुट बनाएको छ। के यसले बीजेपीलाई फाइदा होला?<br />
बीजेपीले दक्षिण तमिलनाडुका अनुसूचित जातिहरुलाई आकर्षित गर्ने प्रयासस्वस्वरुप त्यो नाम दिएको हो। हिन्दुवादीलाई एकजुट बनाउने बीजेपीको नयाँ प्रयासले कस्तो नतिजा देला त्यो भने हेर्न बाँकी नै छ।(बीबीसी)</p>
प्रतिक्रिया दिनुहोस्