म्यानमारका शरणार्थीलाई भारतले खाना र औषधि दिने <p>काठमाडौं। म्यानमारमा सैनिक कूपछि त्यहाँ बस्न नसकेर भारत प्रवेश गरेका शरणार्थीलाई खानेकुरा र औषधि दिने गृहमन्त्री अमित शाहले बताएका छन्। तर, जथाभावी भारत प्रवेशलाई भने बढावा दिन नसकिने उनको भनाइ थियो।<br /> टेलिभिजन अन्तर्वातामा शाहले भने, &lsquo;&lsquo;हामी कुनै पनि खालको मद्दत गर्न तयार छौं। सरकारले शरणार्थीलाई क्याम्पमा राख्न पनि सक्छ, तर अवैध घुसपैठ भने मान्य छैन।&rsquo;&rsquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्