साउदी अरबसँगको तेल सम्झौता समीक्षा गर्दै भारत
<p>काठमाडौं। कच्चा तेल उत्पादनमा कटौती गरिरहेको साउदी अरबसँग भारतको सम्बन्ध चिसिएको छ। यही कारण पनि साउदीसँगको तेल खरिद सम्झौताबारे समीक्षा गर्न लागेको हो।<br />
सम्बद्ध भारतीय अधिकारीहरुले सम्झौता आफूनुकूल बनाउन इन्डियन आयल कर्पोरेसनलाई आदेश दिएका छन्। पछिल्लो समय भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि सरकारको चर्को आलोचना हुँदै आएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्