तीनवटा लिंगसहित जन्मिएका अद्भूत बालक <p>काठमाडौं। इराकको मोसुल सहरमा ट्रिपहेलिया(तीनवटा लिंग) भएको बच्चा जन्मिएपछि चिकित्सकहरु चकित भए। यसबारे विशेषज्ञ&ndash;चिकित्सक गम्भीर अध्ययन गर्न थालेका छन्।<br /> तीन लिंग भए पनि एकले मात्रै काम गरेको थियो, त्यसैले चिकित्सकले तलतिर रहेको दुईवटा लिंग काटिदिएका छन्। २०१५ मा भारतमा पनि यस्तै घटना भएको दाबी गरिए पनि त्यसको कुनै प्रमाण नभएको बताइन्छ। इराकी बच्चाको लिंगबारे इन्टरनेसनल जर्नल अफ सर्जरीमा उल्लेख छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्